एनआरएनको पहलमा साईप्रसबाट ६३ जनालाई नि:शुल्क घर फर्कायो

दिनेश गौतम । साईप्रस । गैरआवासीय नेपाली संघको पहलमा बिहिवार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । कोरोना संक्रमण पछि साईप्रसमा लकडाउनमा परेका विभिन्न पेशामा संलग्न रहेकाहरुको निशुल्क उद्धार गरिएको हो । गैर आवासीय नेपाली सँघ साईप्रस र होनरी नेपाली कन्सुलेटलेग यहाँको आईओएमसँगको विशेष सहकार्यमा निशुल्क स्वदेश फर्काईएको नेपाली राजदुतावास ईजरायलले जनाएको छ … Continue reading एनआरएनको पहलमा साईप्रसबाट ६३ जनालाई नि:शुल्क घर फर्कायो